बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सीमा क्षेत्रमा इन्धन तस्करीको डरलाग्दो अवस्था

शुक्रबार, असार १५ २०७५

१५ असार, काठमाडौं–भारतमा इन्धनको मूल्य आकासिएपछि विभिन्न माध्यमको प्रयोग गर्दै नेपालबाट भारततर्फ इन्धन तस्करी पछिल्लो समय अत्याधिक बढेको छ । 

भारतभन्दा नेपालमा पेट्रोलियम पदार्थ सस्तो भएको कारण नेपालगन्ज र आसपासको क्षेत्रबाट लामो समयदेखि भारततर्फ पेट्रोलियम पदार्थ तस्करी हुँदै आएको छ । आजको कारोबारमा खबर छ ।

भारतभन्दा नेपालमा पेट्रोल प्रतिलिटर १० देखि १४ रुपैयाँसम्म सस्तो गर्ने गरेको नेपालगन्ज, साईगाउँ, सैनिक, हिरमिनिया। जमुनाह, पूर्वीनाकालगायतका खुला क्षेत्रबाट भारततर्फ तेलको तस्करी गर्ने गिरोह नै सक्रिय छ ।