काठमाडौं असार, १०–
पु्रडेन्सियल इन्स्योरेन्स कम्पनीले आफ्नो नविनतम शाखा काठमाडौंको बानेश्वरमा खोलेको छ । कम्पनीको यो ४२ औं शाखा हो । नयाँ याँशाखाको उद्घाटन यही असार ८ गते कम्पनीका कम्पनीका नायब महाप्रवन्धक तुलसी नारायण मानन्धरले गरेका हुुन् ।
कम्पनीले नेपालअधिराज्यभर रहेका(यो सहित) ४२ वटा शाखा कार्यालयहरुबाट मोटर बीमा, अग्नी बीमा, सामुन्द्रिक बीमा, स्वास्थ्य बीमा,बाली तथा पशु बीमा तथा लघु बीमाको सेवा प्रदान गर्दै आइरहेको छ । कम्पनी ले हालसम्मरु. एक सय २८ करोड बीमा शुल्क संकलन गरिसकेको जानकारी दिएको छ ।