मंगलबार, कार्तिक १७ २०८३

मंगलबार, कार्तिक १७ २०८३

भुटानी शरणार्थी प्रकरण: आङतावा शेर्पाद्वारा प्रहरीमा आत्मसमर्पण

सोमबार, जेष्ठ १ २०८०

काठमाडौँ – पूर्वसांसद आङटावा शेर्पाले प्रहरीमा आत्मसमर्पण गरेका छन् । शेर्पाले टेकुस्थित जिल्ला प्रहरी परिसरमा पुगेर आत्मसमर्पण गरेका हुन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेकाहरुले वयानका क्रममा संलग्नता रहेको बताएपछि प्रहरीको आग्रहमा जिल्ला अदालत काठमाडौंले आइतबार शेर्पाविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।