काठमाडौं जेठ, २९–
मंगलबार नेप्से सुचक तथा कारोबार रकम दुुबै नै घटेका छन् । नेप्से एक दशमलव ९३ अंकले घटेर १२ सय ३९ दशमलव २६ सिमित भएको छ भने सेन्सिटिभ पनि शुन्य दशमलव ६४ अंकले घटेर दुुई सय ६० दशमलव ४७ सिमित भएको । आज एक सय ६० कम्पनीहरुको चार हजार ७५ वटा कारोवारमा नौ लाख ५७ हजार एक सय २७ कित्ता सेयर किनबेच भएको छ भने कारोबार रकम ३० करोड २८ लाख ४७ हजार एक सय ६६ रुपैयाँ पुुगेको छ ।
नौ वटा समुहको कारोबार पाँच वटा समुहले गुुमाएका छन् भने तीन वटा समुहले कमाएका छन् । यसबाहेक अन्य समुहको सुचक भने आज स्थिर देखिएको छ । कमाउने समुहमा आज फाईनान्स, उत्पादनुुलक र बीमा समुह परेका छन् । गुुमाउने समुहमा परेको वाणिज्य बैक समुहको सुचक दुई दशमलव नौ अंकले घटेर एक हजार ४८ दशमलव ९० अंकमा पुुगेको छ भने १२ करोड दुुई लाख ४२ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बिकास बै.क समुहको सुचक पनि शुन्य दशमलव ४७ अंकले घटेर १४ सय ४३ दशमलव ४६ अंकमा पुुगेको छ भने एक करोड एक लाख ८० हजार तीन सय रुपैयाँको सेयर किनबेच भएको छ ।
यसबाहेक लघुुुबित्त र होटल समुहको कारोबार सुचक पनि आज उच्च अंकले घटेका छन् । आज कमाउने र गुुमाउने कम्पनीहरु यस्ता रहेका छन् ।
कमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको कारोबार मुल्य आजको बढेको मुल्य
१ उन्नती मार्ईक्रो फाईनान्स १९०५ ९.९५
२ राधी जलबिद्युुत कम्पनी २४१ ७.११
३ ङादी ग्र्रुुप पावर लिमिटेड १७८ ४.०९
४ मेरो माईक्रो फाईनान्स १०९१ ३.९०
५ जलबिद्युुत लगानी तथा बिकास कम्पनी १६१ ३.८७
गुुमाउने पाँच कम्पनीहरु (रकम रुपैयाँमा)
क्रस कम्पनीको नाम आजको आरोबार मुल्य आजको घटेको मुल्य
१ कावेली बिकास बैंक २३० ६.१२
२ अरुण भ्याली हाईड्रो पावर कम्पनी १५८ ५.९५
३ सिद्धार्थ इन्स्योरेन्स ७११ ३.५४
४ युुनाईटेड मोदी हाईड्रो पावर १७० २.८५
५ युुनाईटेड इन्स्योेरेन्स कम्पनी ९४० २.८१