बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

करेन्ट लागेर मृत्यु

मंगलबार, बैशाख १२ २०८०

बैजनाथ गाउँपालिका–२ डिगिया बस्ने खगेन्द्र बस्नेतकी छोरी ६ वर्षीया पूर्णिमा बस्नेतको करेन्ट लागेर सोमबार साँझ मृत्यु भएको छ । आफ्नै घरको कोलियाबाट पानी तान्ने मोटरमा जोडेको तार चलाउने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।