बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

नक्कली छोरा बनाएर मृगौला तस्करी !

सोमबार, जेष्ठ १४ २०७५

१४ जेठ, काठमाडौं–भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमा बनेपा नगरपालिका २ का ३० बर्षीया कुमार गिरीको पत्थरीको सल्यक्रिया गर्ने भन्दै झुक्याएर मिर्गौला निकालिएको पाईएको छ । 

मोरङका थर्क बस्नेतले नक्कली कागजपत्र तयार पारी छोरा बनाएरु उनको मिर्गौ झिेको हुन् । 

गिरीका आफन्तले प्रहरीमा उजुरी दिएपछि घटना बाहिर आएको हो । 

नाता प्रमाणीकरणको नक्कली कागजपत्रका आधारमा केन्द्रले गिरीको मिर्गौला निकालेर बस्नेतलाई प्रत्यारोपण गरिदिएको थियो ।, आजको नागरिकदैनिकको पहिलो पृष्ठमा यो समाचार छापिएको छ ।