बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सल्यानमा बस पल्टियो, २० जना घाइते

आइतबार, जेष्ठ ६ २०७५

सल्यान जेठ, ६–
सल्यानको  सल्ली बजार नजिकै यात्रुबहाक बस दुर्घटना भएको छ ।  रुकुमको चौरजहारीबाट नेपालगञ्ज जाँदै गरेको ना ३ ख ९८७२ नम्बरको बस दुर्घटना हुँदा २० जना घाइते भएका छन् ।  दुर्घटनामा घाइते एक जनाको अवस्था गम्भीर रहेको छ ।

  प्रारम्भिक अनुसन्धानका अनुसार  गाडीको स्टेरिङ फेल भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट करिब सय मिटर तल खसेको छ ।