बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

स्ववियु निर्वाचन

आज उम्मेदवार माथि दाबी बिरोध, भोलि नामावली प्रकाशन

आइतबार, फाल्गुन २८ २०७९

काठमाडौं । आज स्वतन्त्र निर्वाचनका लागि परेका उम्मेदवार माथी दाबी बिरोध गर्ने कार्यतालिका छ ।

त्रिभुवन विश्वबिद्यालय, स्ववियु निर्वाचन, निर्वाचन केन्द्रिय अनुगमन तथा समन्वय समितिका अनुसार बिहान ११ बजे देखि अपरान्ह २ बजेसम्म उम्मेदवारमाथी दाबी बिरोध गरी सक्नुपर्नेछ ।

शनिवार प्रत्यक्षतर्फ उम्मेदवारी दिएका उम्मेदवारको हकमा सो दाबी बिरोध गर्नुपर्ने त्रिभुवन विश्वबिद्यालयले जनाएको छ ।  सो दाबी बिरोध पछि भोलि ५ बजेसम्म छानविन गरी उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।

स्ववियु निर्वाचन आगामी चैत ५ गते हुदैँछ ।