मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३

पूर्व माओवादी घटकको बैठक आज पनि

शुक्रबार, फाल्गुन २६ २०७९

काठमाडौं । माओवादी घटकहरुको बैठक बस्दैछ ।

वालुवाटारस्थित प्रधानमन्त्री निवासमा ८ बजे बस्न लागेको सो बैठकमा सशस्त्र द्धन्दकालीन मुद्धा तथा संक्रमणकालिन न्यायको बारेमा छलफल हुनेछ  ।

सर्वोच्च अदालतले द्धन्द्धपीडितलाई न्यायिक प्रक्रियामा जान रोक्न नहुने भन्दै सर्वोच्च अदालतले रिट दर्ता गर्न आदेश दिए पछि माओवादीले त्यसमा असहमति जनाएको छ ।

सर्वोच्च अदालतको पछिल्लो निर्णयलाई कसरी लिने भन्ने बारेमा छलफल गर्नका लागि माओवादीले बैठक बोलाएको हो ।