बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सशस्त्र प्रहरीका २९ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)

बुधबार, जेष्ठ २ २०७५

काठमाडौं जेठ, २–
सशस्त्र प्रहरीका  २९ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस भएका छन् ।   मंगलवार बसेको बढुवा समितिको बैठकले  २९ रिक्त प्रहरी नायक उपरिक्षक पदमा प्रहरी निरिक्षकहरुको वढुवा सिफारिस गरेको हो ।
सशस्त्र प्रहरी निरिक्षकहरु अमित सिंह, मदन ढुङगाना, किरण पौडेल लगायत २९ जना वढुवासिफारिसमा परेका हुन् । बढुवा समितिका सदस्य सचिव तथा सशस्त्र प्रहरी नायक महानिरिक्षक सुरज कुमार श्रेष्ठले जारी गरेको सूचनामा उक्त बढुवा लिष्ट निकालिएको छ ।
यस्तो छ बढुवाको सूचीः