बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

चैत १५ मा राष्ट्रपति भण्डारीले संसदको संयुक्त बैठकलाई सम्बोधन गर्ने

सोमबार, चैत्र १२ २०७४

 

काठमाडौं चैत, १२–
आउदो चैत १४ गते  राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदलाई  सम्बोधन गर्ने भएकी छन् ।

 सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकको मिति तय गरेको हो । राष्ट्रपति भण्डारीले १५ गते ४ बजे  संयुक्त बैठकलाई सम्बोधन गर्ने भएकी हुन् ।

राष्ट्रपति भण्डारीले दोस्रो कार्यकालका लागि निर्वाचित भएपछि  पहिलो पटक संसदलार्इ सम्बोधन गर्न लागेकी हुन् ।