बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

शशिकला दाहाल राष्ट्रिय सभा उपाध्यक्षमा निर्वाचित

आइतबार, चैत्र ४ २०७४

काठमाडौं चैत, ४–
राष्ट्रिय सभा उपाध्यक्षमा शशिकला दाहाल निर्वाचित भएकी छिन् ।  वाम गठबन्धनको तर्फबाट  संयुक्त उम्मेदवार बनेकी दाहाल संघीय संसद भवन नयाँवानेश्वरमा भएको चुनावमा दाहाल ४५ मतका साथ विजयी भएकी हुन् ।

उनी माओवादी तर्फबाट प्रदेश २ प्रतिनिधित्व गर्दै राष्ट्रिय सभामा निर्वाचित भएकी हुन् ।

दाहालले प्रतिद्वन्दी नेपाली कांग्रेसकी बृन्दादेवी आले रानाले ११ मत मात्रै पाइन् । राष्ट्रिय सभाका ५९ सदस्यमध्ये ५६ सदस्यले मत विभाजन प्रक्रियामा उपस्थित भएका थिए ।