बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

रामकृष्ण सुवेदी अब गृह मन्त्रालयको प्रवक्ता

बुधबार, फाल्गुन ३० २०७४

काठमाडौं फागुन, ३०–
 गृह मन्त्रालयको प्रवक्तामा राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक  रामकृष्ण सुवेदी नियुक्त भएका छन् ।

सुवेदीले बुधबारदेखि नै गृह मन्त्रालय अन्तर्गतको शान्ति सुरक्षा महाशाखाको प्रमुख तथा प्रवक्ताको जिम्मेवारी सम्हालेका हुन् । यसअघिका प्रवक्ताको जिम्मेवारी सम्हाल्दै आएका  नारायणप्रसाद शर्मा दुवाडीलाई मन्त्रालयको नीति तथा योजना महाशाखामा सरुवा गरिएको छ ।