काठमाडौं फागुन, २८–
सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा यूएस बंगलाको विमान दुर्घटना भएको छ । विमानस्थलमा रहेका प्रतक्षदर्शीले जनाए अनुसार विमान अनियन्त्रित भएर आएको थियो । अहिले दुर्घटनाग्रस्त विमानमा आगो लागिरहेको छ । अहिले विमान दुर्घटनापछि विमानस्थलका सम्पूर्ण उडान तथा अवतरण रोकिएको छ । दुर्घटना हुँदा के कति क्षेती भयो थप विवरण आउन बाँकी छ ।