बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कल्पना खत्रीको ‘आँखा झिमझिम’ बजारमा (भिडियोसहित)

बुधबार, फाल्गुन २३ २०७४

काठमाडौं फागुन, २३–
दोहारी गीतको क्षेत्रमा तहल्का मच्चाउन धमाकेधार गीतको साथ गायिका कल्पना खत्रीले ‘आँखा झिमझिम’ बोल गीतको भिडियो सहित बजारमा आएकी छिन । लक्ष्मण श्रेष्ठको थेगो तथा शब्दमा उक्त गीत बजारमा आएको छ । गीतमा आर के नेपाल को संगीत,  लक्ष्मण श्रेष्ठको एरेन्ज तथा कल्पना खत्रीको  स्वर रहेको छ । सफलतम म्युजीक प्रालिले उत्पादन तथा वीतरण गरेको गीतलाइ खमेश श्रेष्ठले निर्दैशन गरेका हुन । सागर गौतमको छायाकन रहेको गीतमा बिजय बुढा मगर कोरियोग्राफर रहेका छन । नबिन घर्ती मगरले सम्पादन गरेको भिडियोलाइ एडभेन्चर फिल्मस्ले दृक्ष्य निमार्ण गरेको हो । अक्ते भिडियोमा आर के नेपाल र करिष्मा ढकालको अभिनय रहेको छ ।