काठमाडौं मंसिर, १३–
गायिका अन्जु पन्तको स्वरमा ‘तिम्रो याद’ले बोलको गीत बजारमा आएको छ । अन्जु पन्तको स्वर रहेको गीतमा रविन्द्र आसिष साइलीको शब्द तथा विनोद पछाइको संगीत रहेको छ । अन्जु पन्तको स्वर तथा रविन्द्र आसिष साइली लय रहेको छ । शिभन पोखरेलको निर्देशन रहेको उक्त गीतको भिडियोमा अर्चना कउछा मगर र शेरबहादुर डि. सीेको अभिनय रहेको छ । साथै छायांकन अजय रेग्मीको रहेको गीतलार्इ एक्सन मिडियाले उत्पादन गरेको हो ।