बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

घरभाँडा नतिरेको भन्दै पूर्व राष्ट्रपतिलाई घर खाली गर्न सूचना जारी

सोमबार, कार्तिक २० २०७४

काठमाडौं कात्तिक, –
पूर्व राष्ट्रपतिलाई उनी बसेको घरवेटीले  सकस उत्पन्न गराएका छन् । सरकारले घरको भाडा  नतिरेपछि घरबेटीले  १५ दिन भित्र घर खाली गर्न  पूर्वराष्ट्रपति डा. रामवरण यादवको बारेमा  सूचना जारी गरि आग्रह गरेका छन् ।

गत साउन महिनादेखि सरकारले उक्त घरको भाडा नतिरेको भन्दै घरबेटी रविभक्त विष्टले १५ दिनभित्र घर खाली गरिदिन  पत्रिकामा सूचना जारी गरेका हुन् ।
२०७२ सालदेखि ललितपुर े बागडोल ४ मा रहेको   रविभक्त विष्टको घरमा पूर्व राष्ट्रपति रामवरण यादव बस्दै आएका छन् ।