बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

अर्घाखाँचीमा बस दुर्घटना हुँदा दुईको मृत्यु, ३० घाइते

शुक्रबार, असोज २० २०७४

असोज २०, अर्घाखाँची – अर्घाखाँचीमा बस दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ । ३० जना घाइते भएका छन् । 

अर्घाखाँचीको डाडाँकटेरीबाट संन्धीखर्कका लागि छुटेको लु १ ख ७७७८ नम्बरको बस खनदहको सापडाँडामा दुर्घटना भएको हो । ज्यान गुमाएकाको सनाखत हुन सकेको छैन । अहिले उद्धारको काम चलिरहेको प्रहरीले जनाएको छ ।