बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एकाबिहानै भुकम्पको धक्का महसुस

मंगलबार, भाद्र ६ २०७४

भदौ ६, काठमाडौं – बझाङमा भूकम्प गएको छ  । विहान ६ बजेर ३५ मिनेटमा बझाङको कोइरालाकोट केन्द्र विन्दु भएर ४ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको हो । 

कोइरालाकोटको दक्षिणपूर्व ६ किलोमिटरको दूरीमा भूकम्पको केन्द्रविन्दु भएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक कपिल महर्जनले  जानकारी दिए । भूकम्पले क्षति भए नभएको बारे जानकारी आइसकेको छैन ।