बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

डा. केसीको स्वास्थ्य अत्यन्तै जोखिममा : चिकित्सकले आकस्मिकबाहेक सबै सेवा छाडे

बिहिबार, साउन २६ २०७४

साउन २६, काठमाडौँ – चिकित्सा शिक्षामा सुधार माग राखेर १७ दिनदेखि आमरण अनशन बसिरहेका डा. गोविन्द केसीको स्वास्थ्य अत्यन्तै जोमिपुर्ण अवस्थामा पुगेको चिकित्सकले बताएका छन् ।

चिकित्साकहरुले डा. केसीको स्वास्थ्यमा संक्रमणको उच्च जोखिम बढेको भन्दै बिशेष कारणबाहेक नजिक जान र भेट्नसमते रोक लगाएका छन् । 

केसीको स्वास्थ्य अवस्था अनुगमन गरिरहेको चिकित्सक टोलीका तर्फबाट वरिष्ठ फिजिसियन डा. दिब्यसिंह शाहले मुटुको चाल बारम्बर अस्थिर भई धेरैपटक २०० हाराहारीमा पुगिरहेको बताईन् । यो खबर आजको नागरिकमा छ ।