बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

एनआईबिएल क्यापिटलमा हितग्राही खाता एक लाख

बिहिबार, असार २९ २०७४

  

काठमाडौ असार २९
एनआईबिएल क्यापिटल लिमिटेडमा हितग्राही खाता संख्या एक लाख पुुगेको छ । कम्पनीले  द्दण्ठज्ञ सालदेखि निक्षेप सदस्यकोरुपमा कार्य गर्दै आइरहेको जनाएको छ ।  संस्थाले मर्चेन्ट बैकिङ  तथा सामुहिक लगानी कोष अन्तर्गत कोषव् यवस्थापकको समेत कार्य गर्न नेपाल धितोपत्रवोर्डबाट स्व्ीकृती प्राप्त गरेको छ । 
एनआईबिएल क्यापिटलले निक्षेप सदस्यहरु मध्ये अग्रणी स्थानमा रहेको पनि कम्पनीले जानकारी दिएको छ । संस्थाले आफ्नो मुख्य कम्पनी नेपाल इन्भेष्टमेन्ट बैकको सम्पुुर्ण शाखा कार्यालहरुबाट समेत मर्चेन्ट बैकिङ सम्वन्धी कार्य गर्दे आएको छ । कम्पनीले नेपालको धितोपत्रबजारको लागि किकृत मोवाईल एप सार्वजनिक गरि प्रयोग गर्ने पहिलो संस्था समेत रहेको छ  । उक्त एपबाट निक्षेप सदस्यले आफ्नो हिताग्राहीखाताको विवरण म्युचुअल फन्डको खुद सम्पत्ति मूल्य तथा लगानी व्यवस्थापन सेवा लिएका सेवाग्राहीहरुले समेत आफ्नो लगानीको विवरण हेर्ने सक्ने सुबिधा दिदैं आएको छ ।