बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

म कुनै देशको नागरिक रहिनँ, मसँग अहिले कुनै जवाफ छैन

शनिबार, माघ १४ २०७९

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले सर्वोच्च अदालतको फैसलाको स्वागत गर्ने प्रतिक्रिया दिएका छन् ।

अदालतको फैसलापछि उनले यस्तो प्रतिक्रिया दिएका हुन् ।

अब के गर्नुहुन्छ भन्ने प्रश्नमा उनले भने, ‘म अनागरिक छु । कुनै प्रश्नको जवाफ मसँग छैन ।’

शुक्रबार सर्वोच्च अदालतले उनको सांसद र मन्त्री दुवै पद जाने तरिकाले फैसला सुनाएको थियो ।