बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

मिलको फित्ता बेरिएर एक जनाको मृत्यु

आइतबार, पुष २४ २०७९

सिरहा – धनगढीमाई नगरपालिका–२ पक्किटोल बस्ने ५० वर्षीय अक्षयलाल चौधरीको मिल चलाउने क्रममा मिलको फित्तामा बेरिदा शनिबार साँझ मृत्यु भएको छ ।

सोही ठाउँस्थित शिव राईस कुटान मिलमा काम गर्ने क्रममा फित्ता बेरिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।