बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

जस्प्रित बुमराहले विश्वकप गुमाउने

मंगलबार, असोज १८ २०७९

काठमाडौं । भारतका तिब्रगतिका बलर जस्प्रित बुमराहले आईसीसी टी २० विश्वकप क्रिकेट गुमाउने भएका छन् ।

अष्ट्रेलियामा आयोजना हुने विश्वकप बुमराहले ढाडको चोट कारण गुमाउने पक्का भएको हो ।

दक्षिण अफ्रिकाबिरुद्द टिम बाहिर रहेका बुमराहलाई बीसीसीआई गुमाउन चाहदैन थियो ।

विश्वकप १६ अक्टोबरबाट १३ नोभेम्बरसम्म आयोजना हुँदैछ ।