बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

सेवोनद्धारा आस्वा प्रणालीलाई प्रभावकारी बनाउन कडा निर्देशन

सोमबार, फाल्गुन १६ २०७३

काठमाडौं, फागुन १६
नेपाल धितोपत्र बोर्ड (सेवोन) ले आस्वा प्रणााीलाई प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याउन निर्देशन दिएको छ । बोर्डले गत माघ एक गते देखि नै आस्वा प्रणााली कार्यान्न्वयनमा ल्याएको भएपनि प्रभावकारी नहुंदा सेवाग्राहीको गुनासो बढेपछि यस्तो निर्देशन दिएको जनाएको छ । 
बोर्डका अनुसार हालसम्म ४१ वटा बैंक तथा फाईनान्स कम्पनीहरुलाई आस्वा प्रणाालीमा सहभागी हुनु अनुमती दिएको छ । हालैको सार्वजनिक निष्काशनमा यस प्रणालीमा सहभागी कतिपय बैंक तथा वित्तीय संस्थाहरुबाट सहज ढंगले सेवा प्रदान गर्नसकेको भन्ने नपाइएकोले यस प्रणालीलाई प्रभावकारी तथा सहज बनाउन सम्बन्धित आस्वा प्रणालीमा सहभागी संस्थाका कर्मचारीहरुलाई शीघ्र आवश्यक तालिम तथा अन्तत्र्रिmया कार्यक्रम सञ्चालन गरी क्षमता अभिवृद्धि गर्न तथा यस प्रणालीको कार्यान्वयन सम्बन्धमा कुनै समस्या देखा परेमा बोर्डलाई जानकारी गराउन समेत निर्देशन दिएको छ । 
आस्वा प्रणालीमा आवद्ध संस्थाहरु