बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

एकै दिन ९१५ जनामा सङ्क्रमण पुष्टि

बिहिबार, साउन १९ २०७९

काठमाडौँ : पछिल्लो २४ घण्टामा नेपालमा थप ९ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ३ हजार ९१ पिसिआर परीक्षणका क्रममा ५ सय ९० जना र २ हजार ९ सय ११ एन्टीजेन परीक्षणका क्रममा ३ सय २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

कोरोनाका कारण बुधबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यस्तै थप ३ सय १ जना निको भएका छन् ।

हाल नेपालमा ५ सय ४ सय ३३ सक्रिय संक्रमित आइशोलेसनमा रहेका छन् ।