काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आदिकवी भानुभक्त आचार्यको २०९औँ जन्मजयन्तीको आवसरमा उनको शालिकमा माल्यापर्ण गरेका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा दिकवि भानुभक्तको शालिकमा प्रधानमन्त्री देउवाले माल्यार्पण गरे ।
कार्यक्रममा संस्कृति तथा पर्यटनमन्त्री जीवननारायण श्रेष्ठ लगायतको उपस्थिति थियो ।



