शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

विश्वप्रकाशले सोधे:  प्रधानमन्त्रीलाई सल्लाह दिन्छ कस्ले ?

सोमबार, असार २७ २०७९

काठमाडौं । सत्ता रुढ दलका कांग्रेसका महामन्त्रीसमेत रहेका विश्वप्रकाश शर्माले आफ्नै पार्टीका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवालाई गलत सल्लाह दिने को हो ? भनेर प्रश्न गरेका छन् । 

बहुमत सदस्यको उपस्थीतिमा संवैधानिक नियुक्ती गर्न सकिने प्रावधानसहित संवैधानिक परिषद सबन्धी विद्येयक दर्ता गरे पछि महामन्त्री शर्माले सो प्रश्न गरेका हुन् । उनले सो विधेयक तत्काल फिर्ता गर्न पनि माग गरेका छन् ।

सामाजिक सञ्जाल मार्फत शर्माले यो दुखद रहेको बताउँदै प्रधानमन्त्रीको गम्भीर जवाफदेहीता  रहेको समेत उल्लेख गरेका छन् ।

Capture.JPG