शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

तस्वीरमा मर्दी खोलाको मुहानमा निर्मित ग्रिड च्याम्बरका संरचना

सोमबार, असार २० २०७९

पोखरा । तस्वीरमा देखिएको दृश्य पोखरा खानेपानी सुधार आयोजनाअन्तर्गत मर्दी खोलाको मुहानकाे हाे ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को पाँच अर्ब रुपैयाँ अनुदान सहयोगमा पोखरामा सञ्चालित पोखरा खानेपानी सुधार आयोजनाअन्तर्गत मर्दी खोलाको मुहानमा निर्माण गरिएको ग्रिड च्याम्बरलगायतका संरचनाले निक्कै आकर्षक देखिएको छ ।

 यो आयोजनाको हालसम्म ८५ प्रतिशत काम सकिएको छ  ।