शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

सशस्त्रका ५६ इन्स्पेक्टर डीएसपीमा बढुवा सिफारिस (सूचीसहित)  

शुक्रबार, असार १७ २०७९

काठमाडौं । सशस्त्र प्रहरी बलका ५६ प्रहरी निरीक्षक (इन्स्पेक्टर) प्रहरी नायब उपरीक्षक (डीएसपी) मा बढुवाका लागि सिफारिसमा परेका छन् । 

बढुवा समितिले बिहीबार प्रहरी नियमावली २०७२ को नियम ३९ को उप नियम १ को ‘ग’ बमोजिम उनीहरूलाई बढुवाका लागि सिफारिस गरेको हो ।

बढुवा सिफारिसमा चित्त नबुझ्ने सशस्त्र प्रहरी निरीक्षकहरूले ऐन नियमावलीको नियम बमोजिम सात दिनभित्र उजुरी दिन सक्नेछन् ।

1.jpg

2.jpg

3.jpg