काठमाडौं । काठमाडौंको बालुवाटारमा रहेको एक भवन आगलागी भएको छ।
सुनौलो परिवार नेपाल रहेको भवनमा लागेको आगो अहिले दमकलको सहायताले निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका अनुसमार बिहान करिब ६ बजेदेखि शुरु भएको आगलागी अझै नियन्त्रणमा आउन सकेको छैन ।
यसबारे थप विवरण आउन बाँकी छ ।