शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

मूल्य वृद्धिविरुद्ध अनेरास्ववियुले गर्‍याे प्रदर्शन 

बुधबार, असार ८ २०७९

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरुद्ध प्रमुख प्रतिपक्षी नेकपा एमाले निकटको भ्रातृ संगठनले प्रदर्शन गरेको छ । 

एमालेको भ्रातृ संगठन अनेरास्ववियुले पेट्रोलियम पदार्थको मूल्य वृद्धिविरुद्ध मंगलबार प्रदर्शनीमार्गमा राके जुलुस निकालेको थियो ।
यसअघि सोमबार पनि अनेरास्ववियुले प्रदर्शन गरेको थियो।

सरकारले सोमबारबाट लागू हुने गरि पेट्रोलियम पदार्थको भारी मूल्य वृद्धि गरेको विरोधमा अनेरास्ववियुले आन्दोलन गर्दै आएको छ ।

आन्दोलनमा दर्जनौं अखिलका नेता कार्यकर्ता घाइतेसमेत भएका छन् ।