बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

सत्य घटनामा आधारित लघु चलचित्र “एडिक” सार्वजनिक

बिहिबार, असार १७ २०७८

काठमाडौं । समाजमा विकृतिको रुपमा रहेको लागुऔषधको कारणबाट उत्पन्न भएको विकृति र विसंगतिलाई आधार बनाएर निमार्ण भएको सत्य घटनामा आधारित लघु चलचित्र “एडिक” बुढासुब्बा डिजिटलबाट सार्वजनिक गरिएको छ  ।
शंकर अधिकारी घायलको लेखन र निर्देशनमा निर्माणमा बनेको लघु चलचित्रमा आँखा चिम्लेर कसैलाई बिश्वास र माया गर्दा जिन्दगी कसरी नारकिए बन्छ भन्ने सन्देश बोकेको निर्देशक शंकर अधिकारी घायलले बताए ।
सबिना केसी, करण साउद शिखा पौडेल, पदम अधिकारीको अभिनयमा लघु चलचित्रलाई तयार गरिएको छ ।  दिवस गुरुङको छायांकन, अन्जली थापाको सम्पादन कला राईको निर्माण र शंकर अधिकारी घायलको लेखनर निर्देशन रहेको छ ।

भिडियो लिंक

https://www.youtube.com/embed/FsWkWLpsaUg”