सोमबार, कार्तिक १६ २०८३

सोमबार, कार्तिक १६ २०८३

कृष्ण मन्दिरबाट मूर्ति चोरी  

सोमबार, जेष्ठ २४ २०७८

काठमाडौं । गोकर्णेश्वपर नगरपालिका–४ गोकर्ण रमपमचोकस्थित कृष्ण मन्दिरबाट करिब १ फिटको पित्तलको कृष्ण मुर्ति आइतबार चोरी भएको छ । 
चोरीको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले घटनामा संलग्न शंकास्पद ३ जनालाई नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।