काठमाडौं : उपत्यकाका १२ वटा सरकारी तथा निजी अस्पातालमा कोभिड विरुद्धको खोप लगाइने भएको छ। पहिलो चरणमा माघ १४ गतेबाटै स्वास्थ्यकर्मीसहित अन्य फ्रन्टलाइनमा खटिनेलाई यो खोप दिइने छ।
विवरण
- त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज,
- नेपाल प्रहरी अस्पताल,
- गंगालाल अस्पताल,
- नेपाल मेडिकल कलेज,
- वीर अस्पताल,
- प्रसूति गृह थापाथली,
- टेकु अस्पताल,
- सिभिल अस्पताल,
- के एमसी सिनामंगल,
- नेपाल आर्मी अस्पताल,
- सशस्त्र प्रहरी अस्पताल
- आयुर्वेदिक ट्रेनिङ सेन्टर कीर्तिपुरमा