शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

भाइटीकाका लागि बालगोपालेश्वर मन्दिरमा रङरोगन (फोटोफिचर)

शुक्रबार, कार्तिक २० २०८३

काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरलाई भाइटीकाको अवसरमा चिटिक्क पारिँदैछ।

भाइटीकाको दिन मात्रै सर्वसाधारणका लागि खुला हुने यस मन्दिर परिसरमा अहिले रङरोगन तथा सरसफाइको काम भइरहेको छ।

दिदीबहिनी नभएका दाजुभाइले भाइटीकाका दिन पूजा गर्ने विशेष धार्मिक महत्व बोकेको यस मन्दिरमा भक्तजनको सहजताका लागि तयारी भइरहेको छ।