बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिका लागि मनोनयन दर्ता जारी (तस्विरसहित)

मंगलबार, असोज २० २०८३

आइतबारदेखि सुरु भएको नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत आज नयाँ नेतृत्व चयनका लागि उम्मेदवारी मनोनयन दर्ता जारी रहेको छ ।

काठमाडौंस्थित राष्ट्रिय सभागृहमा कांग्रेस केन्द्रीय कार्यसमितिका विभिन्न पदका लागि उम्मेदवारी मनोनयन दर्ता भएको हो । उद्योगी तथा कांग्रेस नेता विनोद चौधरी पनि मनोनयन दर्ताका लागि राष्ट्रिय सभागृह पुगेका छन् ।