मंगलबार, साउन १२ २०८३

मंगलबार, साउन १२ २०८३

हिमालयन लाइफको निमित्त प्रमुख कार्यकारीमा अमात्य

मंगलबार, साउन १२ २०८३

 

हिमालयन लाइफ इन्स्योरेन्सको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा दिनेशबहादुर अमात्य नियुक्त भएका छन् । कम्पनीको सञ्चालक समितिको साउन ११ गते बसेको बैठकले हाल नायब प्रमुख कार्यकारी अधिकृत रहेका अमात्यलाई निमित्त सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।

अमात्यलाई साउन ११ गतेदेखि लागू हुने गरी निमित्त सीईओको जिम्मेवारी तोकिएको कम्पनीले जनाएको छ ।