बुधबार, कार्तिक ११ २०८३

बुधबार, कार्तिक ११ २०८३

युनाईटेड अजोड इन्स्योरेन्सका सीईओ भट्टराईद्धारा पदभार ग्रहण

मंगलबार, बैशाख १५ २०८३

काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारायण कुमार भट्टराईले पदभार ग्रहण गरेका छन् ।

कम्पनीको वैशाख १० गते बसेको संचालक समितिको बैठकले भट्टराईलाई सीईओमा नियुक्त गरेको थियो ।

सोही अनुसार उनले सोमबार पदभार ग्रहण गरेका हुन् । यसअघि उनी गुराँस लाइफ इन्स्योरेन्सको सीईओका रुपमा काम गरिसकेका छन् ।