बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज बस्दै

बुधबार, बैशाख २ २०८३

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ।

बैठक दिउँसो २ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको हो । बैठकमा समसामयिक विषयमा छलफल हुनेछ।

बैठकमा पार्टीको १५औँ महाधिवेशनको तयारी र पार्टीभित्रको विवाद समाधानबारे पनि छलफल हुनेछ।