शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

संसदको चौथो बैठक मंगलबार १ बजे बस्ने

सोमबार, चैत्र २३ २०८२

काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक भोली (मंगलबार) बस्ने भएको छ ।

सोमबार बसेको प्रतिनिधिसभा बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोली बस्नेगरी बैठक सकिएको घोषणा गरे ।

अर्को बैठक भोली दिनको १ बजे बस्ने छ ।