काठमाडौं । नेकपा एमालेको संसदीय दलको नेतामा रामबहादुर थापा बादल निर्विरोध निर्वाचित भएका छन् ।
पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकमा संसदीय दलको नेतामा सुहाङ नेम्वाङले दाबी गरेपछि निर्वाचन गर्ने तयारी गरीएको थियो । तर सुहाङले समर्थक र प्रस्तावक नपाएपछि चुनाव नभइ थापा निर्विरोध निर्वाचित भएका हुन् ।