शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

रामेछापमा यात्रुवाहक बस तामाकोशीमा खस्यो, कम्तीमा ५ जनाको मृत्यु

मंगलबार, माघ २७ २०८२

काठमाडौं । काठमाडौँबाट ओखलढुङ्गा जाँदै गरेको यात्रुवाहक बस रामेछापको सेलेघाट क्षेत्रमा तामाकोशी नदीमा खस्दा कम्तीमा पाँचजनाको मृत्यु भएको छ।

बा ९९७५ नम्बरको बस दुर्घटना हुँदा मृतकहरू घटनास्थलमै परेका थिए। उद्धार कार्य अहिले पनि जारी छ भने थप विवरणहरू आउन बाँकी छ।