शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

आज समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम दिन, आयोगमा चहलपहल

सोमबार, पुष १४ २०८२

काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन अन्तर्गत सोमबार समानुपातिकतर्फ उम्मेदवारहरूको बन्दसूची बुझाउने अन्तिम दिन निर्वाचन आयोगमा राजनीतिक दलका नेताहरूको चहलपहल बढेको छ ।

उम्मेदवारहरूको बन्दसूची बुझाउने समय आज सकिनेभएपछि दलहरू बन्दसूचीसहित आयोगको कार्यालय पुगिरहेका छन् ।