बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रोग्रेसिभ फाईनान्सको बार्षिक साधारण सभा सम्पन्न

बुधबार, साउन १ २०७६

काठमाडौं साउन, १–
प्र्रोग्रेसिभ फाईनान्सले बार्षिक साधारण सभा सम्पन्न गरेको छ । फाईनान्सले यही असार २९ गते एकैपटक २१ औं र २२ औं बार्षिक साधारण सभा सम्पन्न गरेको हो । 
सभाले संस्थापक सेयरधनी समूह मध्येबाट किशोर कुमार महर्जन, लक्ष्मी प्रसाद महर्जन एवं शम्भुलाल डंगोल तथा सर्वसाधारण समूहबाट समुुन्द्रकाजी श्रेष्ठ, अनिश महर्जन एवं श्रीमति सविना महर्जनलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ ।  
साधारण सभा लगत्तै बसेको सञ्चालक समितिको बैठकले किशोर कुमार मर्हजनलाई पुुन अध्यक्ष पदमा चयन गरेको छ । सो संगै फाईनान्समा छ सदस्यीय सञ्चालक समिती गठन भएको छ ।