शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

रास्वपालाई सर्वोच्चले अदालत बोलायो

बिहिबार, असार १२ २०८२

काठमाडौं । महामन्त्री पद कायम गराउन भन्दै मुकुल ढकालले हालेको रिटमा सर्वोच्चले रास्वपालाई अदालत बोलाएको छ ।

सर्वोच्चले दुवै पक्षलाई छलफलका लागी अदालत बोलाएको हो ।

उक्त छलफलपछि मात्र सर्वाेच्चले अन्तरिम आदेश दिनेछ ।

सभापति रवि लामिछाने, महामन्त्री बुर्लाकोटी, प्रवक्ता मनीष झालगायतलाई विपक्षी बनाएका ढकालले आफू नै रास्वपाको महामन्त्री रहेको दाबी गर्दै सोही हैसियतमा काम गर्न र गराउन पाउँ भन्दै रिट निवेदनमा परमादेश, उत्प्रेषणसहितको आदेश माग गरेका छन् ।