शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३

स्ववियु बानेश्वर बहुमुखी क्याम्पसद्वारा डस्विन हस्तान्तरण

बुधबार, असार ४ २०८२

काठमाडौ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) बानेश्वर बहुमुखी क्याम्पसले २० वटा डस्विन (फोहोर राख्ने भाँडो) क्याम्पसलाई हस्तान्तरण गरेको छ।

बाताबरण ब्यवस्थापन विभाग,काठमाडौ महानगरपालिका नगर कार्यालयको सहकार्यमा बानेश्वर बहुमुखी क्याम्पसलाई २० थान डस्विन आज हस्तान्तरण गरेको हो।

उक्त कार्यक्रममा क्याम्पस प्रमुख डा. घमानसिंह खड्का पुर्ब क्याम्पस प्रमुख केदार न्यौपाने स्ववियु पदाधिकारी,सदस्यहरु विद्यार्थीहरु लगाएतको उपस्थिति रहेको थियो।