बिहिबार, कार्तिक १२ २०८३

बिहिबार, कार्तिक १२ २०८३

उच्च अदालतले पूर्वमन्त्री अफ्ताब आलमलाई दियो सफाइ

बुधबार, जेष्ठ १४ २०८२

काठमाडौं ।  नेपाली कांग्रेस नेतासमेत रहेका पूर्वमन्त्री मोहम्मद अफ्ताब आलमले सफाइ पाएका छन् ।

उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले बुधबार आलमलाई सफाइ दिएको हो । उच्च अदालत वीरगञ्जका न्यायाधीशद्वय खुशीप्रसाद थारु र अर्जुन महर्जनको संयुक्त इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्टाउँदै सफाइ दिएको हो ।

जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियाे ।