बिहिबार, साउन १४ २०८३

बिहिबार, साउन १४ २०८३

प्रभु इन्स्योरेन्स र सिटिजन्स बैंकबीच सम्झौता

मंगलबार, बैशाख ३१ २०७६

काठमाडौ वैशाख, ३१–
प्रभु इन्स्योरेन्स लिमिटेड र सिटिजन्स् बैंक इन्टरनेशनल लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ । सम्झौता पत्रमा प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सन्चित बज्राचार्यले तथा सिटिजन्स् बैंक इन्टरनेशनल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले हस्ताक्षर गरेकाछन् । सम्झौता पश्चात बैंकका ग्राहकहरुले सजिलै र सरलरुपमा वीमा सेवा पाउन सक्नेछन् ।