बिहिबार, कार्तिक १९ २०८३

बिहिबार, कार्तिक १९ २०८३

भृकुटी मण्डपमा एमालेको ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रममा सुरू

बिहिबार, बैशाख ११ २०८२

काठमाडौं । सत्तारूढ नेकपा एमालेले पार्टी स्थापना दिवस र लोकतन्त्र दिवसको अवसरमा आयोजना गरिरहेको ‘युथ सेलिब्रेशन’ विशेष कार्यक्रममा सुरू भएको छ ।

लोकतन्त्र दिवसलाई जनताले जितेको दिनको अवसरमा एमालेले बिशेष कार्यक्रम गर्दै छ । भृकुटीमण्डपमा आयोजना भइरहेको एक दिने कार्यक्रममा एमालेले ४० वर्षमुनिका युवाहरु सहभागी हुन अपिल गरेको छ । आजको कार्यक्रममा करिब एक लाख युवा उतार्ने योजनामा एमालेको छ ।

कार्यक्रममा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष र युवा नेताहरुले सम्बोधन गर्नेछन् ।